Paragliding program is the most popular adaenture. https://youtu.be/addme/LD-OfLvlxovSvWyq1sbgYsjJHLxdJw
Posts
Showing posts from March, 2018
नेपालीको लागि ७००० भन्दा बढी कोटा छुट्टएको कुरा सत्य भएको इपिएस कार्यलयले बताएको छ ।
- Get link
- X
- Other Apps
नवौं कोरियाली भाषा परीक्षा जेठ अन्तिम साता २०७४ फाल्गुन १७, बिहिबार, • भाषा परीक्षाका लागि २०३४ चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्रको जन्म मिति भएका नेपालीले आवेदन दिनसक्ने गरि सूचना प्रकासन गर्न लागेको खुलासा – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी वर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ । नवौं भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी युवाको माग गर्नेगरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ । गत वर्षको भाषा परीक्षामा पास भइ रोजगार आवेदन दिएर प्रतिक्षा सूचीमा रहेका ११ हजार नेपालीलाई छनोट गरिरहेका बेला थप कामदार लैजान नवौं भाषा परीक्षा गर्न लागिएको हो । नेपाली युवा छनोटका लागि चैतको दोस्रो साता अनलाइनमार्फत परीक्षा आवेदन माग गरिने योजना रहेको ईपीएस कोरिया शाखाका सूचना अधिकृत शोभाकर भण्डारी बताए । शाखाको अनुरोधमा कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी)ले पठाएको जानकारी अनुसार ५ हजार उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा २ हजारभन्दा बढी कामदार मा